सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
rajdhanidaily.com · Thu Jul 16 10:06:37 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।
आजको बैठकले विभिन्न निकायमा नियुक्तिको निर्णय लिने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)