तत्काल संसद् बैठक बोलाउन कांग्रेसको माग
lokaantar.com

बिचौलियासँग जोडिएको प्रकरणमा प्रधानमन्त्री, न्यायालय र प्रहरीसमेत आरोपित हुने अवस्था सिर्जना भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उच्चस्तरीय छानबिनका लागि तत्काल संसद् बैठक बोलाउन माग गरेको छ ।
सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पत्रकारमाथिको धरपकड र पछिल्ला विवादित सरकारी गतिविधिको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)