मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्यास उद्योगहरूलाई ‘मर्जर’ गराउने निगमको तयारी

reportersnepal.com · Mon Nov 02 07:09:10 UTC 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको छ।

निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)