लगातार तेस्रो जितको योजनामा कर्णाली, पहिलो जित निकाल्ने प्रयासमा काठमाण्डु
corporatenepal.com · Mon Nov 02 07:05:46 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबारको पहिलो खेलमा काठमाण्डु गोर्खाजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ सुरु गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाण्डुका कप्तान करण केसीले फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)