मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

टाटा गुरुहरूलाई BS-6 प्रविधिको तालिम, देशभरका १४ स्थानमा प्रशिक्षण

arthadabali.com · Mon Nov 02 07:11:59 UTC 2026

नेपालका लागि TATA Genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति (टाटा गुरु) को सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)