मझिमटारमा आकाशे पुलको गर्डर राखिँदै, पृथ्वी राजमार्ग तीन घण्टा बन्द
khabarhub.com · Mon Nov 02 07:15:16 UTC 2026

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारमा निर्माणाधीन आकाशे पुलको गर्डर राख्न आवागमन बन्द गरिएको छ ।
सोमबार पूर्वान्ह ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर काम सुरू गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)