मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

reportersnepal.com · Mon Nov 02 07:20:09 UTC 2026

सुदूरपश्चिम, १६ कात्तिक । लामो समयको प्रतीक्षापछि कैलालीको गेटामा स्थापना भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अहिले सञ्चालनको चरणमा छ ।

विश्वविद्यालय प्रशासनले रु सात अर्बभन्दा बढीको लगानीमा निर्माण भएका यहाँका भौतिक संरचनाको उपयोग गर्दै सरकारको प्राथमिकताअनुसार काम भएको जनाइरहेको छ । शैक्षिक कार्यक्रम सञ्चालन, शिक्षण अस्पतालको क्षमता विस्तार र दक्ष जनशक्ति व्यवस्थापनमा उल्लेख्य प्रगति भएको नेतृत्वको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)