१३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै सकियो फोनिजको पाँचौं पूर्ण बैठक
onlinekhabar.com · Mon Nov 02 07:14:39 UTC 2026

१६ कात्तिक, काठमाडौं । १३ बुँदे सप्तरी घोषणापत्र जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को पाँचौँ पूर्ण बैठक सम्पन्न भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपरमा १४ र १५ कात्तिकमा सम्पन्न बैठकले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने कार्य बन्द गर्न र पत्रकारलाई स्वतन्त्र रूपमा समाचार लेख्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)