किसानलाई आयातीत र कृत्रिम फूलको फेरि डर
ratopati.com · Mon Nov 02 07:22:26 UTC 2026

काठमाडौँ । उज्यालो, उमङ्ग र फूलैफूलको पर्व तिहार नजिकिँदै छ । राम्रो व्यापार हुने आशमा बसका नेपाली फूल किसान र पुष्प व्यवसायीहरूमा चिन्ता थपिएको छ । चिन्ता यसकारण कि, अवैध आयात र प्लास्टिकका मालाले बजार कब्जा त गर्ने होइन ।
स्वदेशी फूलले बजारको माग धान्न नसकेको अवस्थामा खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा फूल तथा मालालगायत भित्रिँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)