मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीको आक्रामक सुरुवात

ratopati.com · Mon Nov 02 07:28:29 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ७ ओभरमा २ विकेट गुमाएर ६८ रन बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)