सर्वोच्चमा फुलकोर्ट बैठक जारी
kendrabindu.com · Mon Nov 02 07:26:37 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी पूर्ण बैठक (फुलकोर्ट) सोमबार बिहानदेखि जारी छ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्माको पहलमा बिहान ९ बजेदेखि सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ । पेसी सूची प्रकाशित भइसके पनि न्यायाधीशहरू इजलासमा गएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)