मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु

ajakoartha.com · Mon Nov 02 07:10:00 UTC 2026

कर्णाली - कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आर्थिक मामिला परिषद् बैठक सुरु भएको छ ।

परिषद् बैठकको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज गर्नुभएको हो । कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव लीलाप्रसाद शर्माले मुलुकमा सङ्घीयताको तीन तहको अभ्यास भइरहेकाले यसबीचमा देखिएका वित्तीय समस्या र असल अभ्यसाका विषयमा बैठकमा गहन छलफल हुने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)