कर्णालीको तेस्रो विकेट पतन
ratopati.com · Mon Nov 02 07:31:22 UTC 2026
काठमाडौँ । काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले ७६ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । ८.२ ओभरमा दीपक डुम्रे ८ रन बनाएर सन्तोष यादवको बलमा आउट भए ।
यसअघि कर्णालीले जिशान आलमलाई ७ र अरिफुल इस्लामलाई ४४ रनमा गुमाएको थियो । मार्क वाट १६ रन बनाएर क्रिजमा छन् । कर्णालीले ८.२ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)