मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्यास उद्योगहरुलाई एकआपसमा मर्ज गर्दै सरकार, आयल निगमले अघि बढायो प्रक्रिया

arthasarokar.com · Mon Nov 02 07:28:21 UTC 2026

काठमाडौँ । नेपाल आयल निगमले ग्यास उद्योगहरुलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा निगमले उद्योगहरुलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)