मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाँजा खेती गर्न सरकारलाई सर्वोच्चको ३ महिने अल्टिमेटम! किसानले कसरी पाउँछन् लाइसेन्स? के खुल्यो, के अझै प्रतिबन्धित छ?

barnanmedia.com · Mon Nov 02 07:29:45 UTC 2026

काठमाडौं । नेपालमा गाँजाको नियन्त्रित व्यावसायिक खेतीका लागि कानुनी बाटो खोल्न सर्वोच्च अदालतले सरकारलाई तीन महिनाभित्र आवश्यक व्यवस्था मिलाउन परमादेश जारी गरेको छ। सर्वोच्चको यो आदेशसँगै औषधीय, वैज्ञानिक अनुसन्धान, कृषि तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने सम्भावनाबारे नयाँ बहस सुरु भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०८२ जेठ ४ गते गरेको फैसलाको पूर्णपाठ २०८३ कात्तिकमा सार्वजनिक भएपछि यो विषय पुनः चर्चामा आएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)