मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआईको युगमा गुगललाई मेटाको कडा चुनौती : विज्ञापन आम्दानीमा मेटा अघि, गुगलको बजार पुँजीकरणबाट ५ खर्ब डलर स्वाहा

clickmandu.com · Mon Nov 02 07:36:21 UTC 2026

एजेन्सी । विगत दुई दशकदेखि इन्टरनेट विज्ञापनको बजारमा एकछत्र राज गर्दै आएका प्रविधि दिग्गज गुगल र मेटा (फेसबुक) को यात्रा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उदयसँगै फरक–फरक दिशातर्फ मोडिन थालेको छ ।

च्याटजीपीटी लगायतका एआई च्याटबोटहरूले मानिसहरूको इन्टरनेट प्रयोग गर्ने शैली बदलिरहेका बेला चालु वर्षको तेस्रो त्रैमासमा मेटाको विज्ञापन व्यापार गुगलको मुख्य सर्च इन्जिनभन्दा दोब्बरभन्दा बढी गतिले विस्तार भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)