मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायाधीशमाथि महाभियोगको चर्चाबीच पार्टीका सांसदसँग सभापति लामिछानेकाे छलफल

reportersnepal.com · Mon Nov 02 07:37:58 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतका केही न्यायाधीशमाथि महाभियोग लगाउने विषय चर्चामा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका कानुन व्यवसायी सांसदहरूसँग छलफल गरेका छन्।

सोमबार भएको छलफलमा कानुनमन्त्री सोभिता गौतमसहित सांसदहरू मधु चौलागाईं, समीक्षा बाँस्कोटा, सुलभ खरेल र गजाला शमीम मिकरानी सहभागी रहेकाे स्राेतले बतायाे ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)