मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अहिलेको सरकार हुरीबतास मात्रै रहेछ भन्ने जनताले बुझिसके : प्रचण्ड

kendrabindu.com · Mon Nov 02 07:36:59 UTC 2026

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले अहिलेको सरकारलाई हुरीबतास मात्रै भएको बुझिसकेको टिप्पणी गरेका छन् ।

महोत्तरीको बर्दिबासमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै दाहालले वर्तमान सरकार लोकतान्त्रिक सरकारजस्तो लाग्छ कि लाग्दैन भन्ने प्रश्नमा जनताले नै यसको मूल्यांकन गरिरहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)