मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा पशुपति बुद्ध मन्दिर निर्माणका लागि जग्गा खरिद

annapurnapost.com · Mon Nov 02 07:21:19 UTC 2026

इरानसँगको युद्धले मध्यपूर्वको सुरक्षा र अर्थतन्त्रमात्र होइन, विश्वशक्तिबीचको प्रतिस्पर्धालाई समेत थप जटिल बनाएको छ। खाडी मुलुकहरू युद्ध अन्त्यका लागि मध्यस्थता गर्न इच्छुक देखिए पनि अमेरिका र इजरायलका रणनीतिक स्वार्थ तत्काल युद्धविरामका लागि बाधक बन्न सक्ने विश्लेषण गरिएको छ। प्रश्न अब खाडी मुलुकले युद्ध रोक्न सक्छन् कि सक्दैनन् भन्ने मात्र होइन, अमेरिका र इजरायल आफ्नो क्षेत्रीय प्रभुत्व सीमित हुने गरी सम्झौता गर्न तयार छन् कि छैनन् भन्ने पनि हो।

नर्थ क्यारोलाइना, अमेरिका : अमेरिकाको नर्थ क्यारोलाइनामा नेपाली समुदायको एक दशकदेखिको सपना साकार हुने दिशामा अघि बढेको छ। नेपाली समुदायका लागि स्थायी धार्मिक, सांस्कृतिक तथा सामुदायिक केन्द्र निर्माण गर्ने उद्देश्यले पशुपति बुद्ध मन्दिर अफ नर्थ क्यारोलाइना (पीबीएमएनसी) का लागि १३ एकड अर्थात् १०४ रोपनी जग्गासहितको घर खरिद गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)