बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द
arthasarokar.com · Mon Nov 02 07:39:00 UTC 2026

काठमाडौँ । बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम पुगेपछि ठेक्का रद्द गरिएको छ । वर्षौंदेखि निर्माण नभएपछि दोस्रो पक्षलाई निर्माण गर्ने गरी पुनः अलपत्र रहेका दुईवटा पुलको निर्माण कार्य अघि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)