‘परान २’ कहिले बन्छ ? निर्माता आफैँ अनभिज्ञ, प्राथमिकतामा नयाँ फिल्म
kalakarmi.com · Mon Nov 02 07:38:29 UTC 2026

काठमाडौं– गत वर्ष प्रदर्शनमा आएको नेपाली फिल्म ‘परान’ ले घरेलु बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गर्दै नेपाली फिल्म उद्योगमा नयाँ उत्साह थप्यो ।
प्रदर्शनको सुरुवाती दिनमा दर्शकको कमजोर उपस्थिति तथा सिनेमा हलबाटै उत्रनु पर्ने अवस्थासम्म पुगेको यो फिल्मले विस्तारै दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदै व्यापारमा उल्लेखनीय छलाङ मार्यो। पहिलो साताको अन्त्यदेखि बढेको दर्शकको चापले फिल्मलाई लगातार तीन सातासम्म बक्स अफिसमा बलियो पकड बनाउन सहयोग गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)