मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गोविन्द केसीको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै, ७ तस्बिरमा हेर्नुहोस्

ratopati.com · Mon Nov 02 07:41:11 UTC 2026

काठमाडौं । स्वास्थ्यमा जटिलता देखिएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत इलामबाट काठमाडौं ल्याइएको छ।

बिहान १०ः३० बजे काठमाडौं ल्याइएका केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)