मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डा. केसीको स्वास्थ्यमा समस्या, हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उपचार जारी

baahrakhari.com · Mon Nov 02 07:39:00 UTC 2026

काठमाडौं । चिकित्साशिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई स्वास्थ्यमा जटिलता देखिएपछि सोमबार (कात्तिक १६) बिहान १०ः३० बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत इलामबाट काठमाडौं ल्याइएको छ । त्यसपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ ।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताउँदै उनका सहयोगी पवन थापाले सरकारले यथाशीघ्र वार्ता गरी माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)