१७ वर्षपछि हरर चलचित्रमा फर्किँदै कंगना, राणा दग्गुबातीसँग पहिलो सहकार्य
khabarhub.com · Mon Nov 02 07:42:25 UTC 2026

काठमाडौँ – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत झन्डै १७ वर्षपछि हरर चलचित्रमा देखिने भएकी छन्। उनले अभिनेता राणा दग्गुबातीसँग पहिलोपटक सहकार्य गर्न लागेकी हुन्।
राणा दग्गुबातीले दिल्लीमा आयोजित ‘हररकन इन्डिया २०२६’ कार्यक्रममा आफ्नो आगामी चलचित्र ‘स्केरी पिक्चर’ घोषणा गर्दै कंगना मुख्य भूमिकामा रहने जानकारी दिएका हुन्। चलचित्रलाई तेलुगु चलचित्र निर्माता तथा अभिनेता रवि बाबुले निर्देशन गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)