काठमान्डु र कर्णालीबीचको खेल हेर्न पुगेका समर्थक (तस्बिरहरु)
khabarhub.com · Mon Nov 02 07:42:42 UTC 2026
काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत काठमान्डु गोर्खाज र कर्णाली याक्सबीचको खेल हेर्न समर्थक पुगेका पुगेका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले ब्याटिङ र काठमान्डुले बलिङ गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)