मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीमा मनसुनजन्य विपद्‌बाट ८ जनाको मृत्यु, करिब आठ सय परिवार प्रभावित

himalpress.com · Mon Nov 02 07:42:44 UTC 2026

म्याग्दी – म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित भएका छन्।

जनप्रतिनिधि, प्राविधिक र प्रहरीको संयुक्त टोलीले तयार पारेको मुचुल्काअनुसार जिल्लाभर ७८९ घरधुरीमा पूर्ण तथा आंशिक क्षति पुगेको छ। विपद्का कारण अन्नपूर्ण गाउँपालिकामा पाँच, मालिकामा दुई र भकिम्लीमा एक गरी आठ जनाको मृत्यु भएको छ भने बेनी र अन्नपूर्णबाट एक-एक जना बेपत्ता भएका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)