मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एलपी ग्यास उद्योगलाई एकआपसमा गाभिन नेपाल आयल निगमको आग्रह

clickmandu.com · Mon Nov 02 07:43:25 UTC 2026

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभिएर ग्यास सिलिन्डर उत्पादन तथा बजारीकरण गर्न आग्रह गरेको छ।

निगमले ग्यास बिक्री–वितरणलाई सहज बनाउनुका साथै उपभोक्ताको हित प्रवर्धन गर्न उद्योगहरूबीच एकीकरणको नीति अघि सारेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)