मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाँच वर्षदेखि अलपत्र बाजुराका दुई पुलको ठेक्का रद्द

kendrabindu.com · Mon Nov 02 07:48:38 UTC 2026

बाजुरा । वर्षौंदेखि अलपत्र रहेका बाजुराका दुई महत्वपूर्ण पुलको ठेक्का रद्द गरिएको छ । बूढीगङ्गा नदीमाथिको मौरे पुल र बडीमालिका नगरपालिकास्थित ठूलीसाँघु खोलाको पुल निर्माणको जिम्मा लिएको कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरी पुनः निर्माण प्रक्रिया अघि बढाइएको हो ।

करिब पाँच वर्षअघि ठेक्का सम्झौता भएका दुवै पुल तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । तर निर्माण कम्पनीको चरम लापरबाहीका कारण अहिलेसम्म काम अघि बढ्न सकेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)