पत्रकार धरपकडबारे संसदीय विशेष समिति गठन गरी छानबिन गर्न कांग्रेसको माग [तस्बिरहरू]
hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।
सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि सरकारले गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)