मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

२५औँ सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्यमा समस्या, काठमाडौँमा उपचार हुँदै (तस्बिरहरू)

khabarhub.com · Mon Nov 02 07:53:23 UTC 2026

काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई स्वास्थ्यमा जटिलता देखिएपछि आज बिहान १०:३० बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत इलामबाट काठमाडौं ल्याइएको छ । उनको अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताउँदै उनका सहयोगी पवन थापाले सरकारले यथाशीघ्र वार्ता गरी माग सम्बोधन गर्नुपर्ने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)