मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलित महिला संघको अध्यक्षमा सिजापति निर्वाचित

lokaantar.com

दलित समुदायका महिलाहरूको राष्ट्रिय सञ्जाल दलित महिला संघ (फेडो)को अध्यक्षमा रेणु सिजापति निर्वाचित भएकी छन् ।

बुटवलमा सम्पन्न छैटौं महाधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि सिजापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महिला अधिकारका क्षेत्रमा लामो समयदेखि सक्रिय सिजापति यसअघि संघको महासचिव थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)