मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आयातित फूल नियन्त्रण गर्न झापा प्रशासनको निर्देशन

himalpress.com · Mon Nov 02 07:55:52 UTC 2026

झापा- जिल्ला प्रशासन कार्यालयले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहित गर्न गैरकानुनी रुपमा फूलको आयातलाई रोक लगाइएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)