मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

यमनको तेल प्रशोधन केन्द्रमा साउदी अरेबियाले आक्रमण गरेको हुथीको दाबी

bishowkhabar.com · Mon Nov 02 08:00:48 UTC 2026

काठमाडौं– साउदी अरेबियाले रेड सी पोर्ट र होदेइदाह प्रान्तको तेल प्रशोधन केन्द्रमा आक्रमण गरी सात जनालाई घाइते बनाएको यमनका हुथीहरूले सोमबार बताएका छन् ।

यमनमा गृहयुद्धपछि त्यहाँको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनसँग इरान समर्थित समूह हुथीले लडिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)