‘गौथली’ ९ लाखले हेर्दा ‘पेन्सन पट्टा’ र ‘बा एक योद्धा’ हेर्ने कति ?
ratopati.com · Mon Nov 02 08:02:42 UTC 2026

काठमाडौं । फिल्म ‘गौथली’ बक्सअफिसमा ९ लाखभन्दा बढी दर्शकले हेरेका छन् । चलचित्र बिकास बोर्डले गरेको आइतबार (१५ असोज)सम्मको ब्यवसायलाई लिएर सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा ‘गौथली’ले हेर्न दर्शक ९ लाख ४६ हजार ८६४ देखिएका हुन् । फिल्मको ब्यवसाय भने २६ करोड, ७ लाख ४६ हजानर १८६ गरेको छ ।
त्यस्तै, ‘पेन्सन पट्टा’ हेर्ने दर्शक भने ३ लाख ६२ हजार २०१ देखिएका छन् । फिल्मले १० करोड २८ लाख १८ हजार ४८८ कमाउन सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)