मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माडीमा धान नफलेपछि किसान चिन्तित, बीउको गुणस्तरमाथि प्रश्न

khabarhub.com · Mon Nov 02 08:02:19 UTC 2026

नारायणगढ – माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आएका थिए ।

यसवर्ष भने नयाँ जातको धान लगाउँदा उनको खेतमा धानको बाला नै राम्रोसँग लागेन । खाँदा मिठो र मसिनो चामल दिने नयाँ जातको धान हुने हल्ला सुनेपछि उनले बीउ किनेर खेतमा रोपेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)