मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लगानीमैत्री वातावरण बनाउन १६६ कानुनलाई ‘फास्ट ट्र्याक’ मा संशोधन गर्दै बालेन सरकार

clickmandu.com · Mon Nov 02 08:01:17 UTC 2026

काठमाडौं । मुलुकमा लगानीको वातावरण सुदृढ बनाउन र पूर्वाधार विकासमा रहेका कानुनी जटिलता एकैपटक फुकाउने उद्देश्यसहित सरकारले ठूलो सङ्ख्यामा पुराना ऐन–कानुनहरू संशोधन गर्ने तयारी तीव्र पारेको छ ।

विशेषगरी नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलनअगावै लगानीमैत्री वातावरण बनाउन सरकारले अध्यादेशमार्फत २० देखि २५ वटा मुख्य कानुनहरू द्रुतमार्गबाट संशोधन गर्ने गृहकार्य थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)