रूँदै टिकटक लाइभमा आएकी इष्टु कार्कीले भनिन्– ‘राजनीतिको डरलाग्दो गेममा फसें
barnanmedia.com · Mon Nov 02 07:56:45 UTC 2026

चर्चित कन्टेन्ट क्रियटर इष्टु कार्की टिकटक लाइभमा रुँदै प्रस्तुत भएपछि सामाजिक सञ्जालमा उनको अवस्थाबारे चासो बढेको छ। शुक्रबार बेलुका टिकटक लाइभमा आएकी उनले आफू केही दिनयता मानसिक दबाबमा रहेको र जीवनमा अनौठा घटनाहरू भइरहेको बताएकी छन्।
लाइभका क्रममा उनले आफूलाई यस्तो अवस्था किन भोग्नुपरेको हो भन्ने स्पष्ट नभएको बताउँदै कुनै व्यक्तिको नाम नलिई हात जोडेर माफीसमेत मागेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)