मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डा. केसीकाे उपचार त्रिवि शिक्षण अस्पतालमा हुँदै

kendrabindu.com · Mon Nov 02 08:05:32 UTC 2026

काठमाडौं । स्वास्थ्यमा जटिलता देखिएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई इलामबाट काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान १०ः३० बजे काठमाडौं ल्याइएका केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)