मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फोटोनका १४ वटा विद्युतीय सवारी साधन भाटभटेनी सुपर मार्केटलाई हस्तान्तरण

ajakoartha.com · Mon Nov 02 08:08:00 UTC 2026

काठमाडौं- फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ । एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि. (MAW Vridhi Commercial Vehicles Pvt. Ltd.) अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो ।

Together Towards Greener Future नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई दर्शाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)