मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी नेतृत्व लक्षित समाचार र आरोपप्रति कांग्रेसको आपत्ति

himalpress.com · Mon Nov 02 08:08:20 UTC 2026

काठमाडौँ- नेपाली कांग्रेसले पार्टी र नेतृत्वलाई लक्षित गरी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका समाचार र आरोपप्रति आपत्ति जनाउँदै अनुसन्धान प्रक्रियाको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाएको छ।

सभापति गगनकुमार थापाको सचिवालयले जारी गरेको विज्ञप्तिमा सरकारका पछिल्ला गतिविधिबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दलविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाइएको दाबी गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)