मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमानस्थलको ह्याङ्गर क्षेत्रमा जोखिमपूर्ण गतिविधि, ५०० भन्दा बढी कर्मचारी मारमा

clickmandu.com · Mon Nov 02 08:12:04 UTC 2026

​काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्याङ्गर क्षेत्रमा सुरक्षा मापदण्डविपरीत भइरहेका गतिविधिहरूका कारण ५०० भन्दा बढी कर्मचारीहरू जोखिममा परेका छन्।

पछिल्लो १५/२० दिनदेखि विमानस्थलको टर्मिनल र सम्बन्धित निकायबाट हाजिर गर्ने मेसिन तथा अन्य व्यवस्थापनमा लापरबाही हुँदा कर्मचारीहरूले सास्ती व्यहोर्न बाध्य भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)