कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक
lokaantar.com

संसद्को प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन् । उनीहरूबीचको छलफल सोमबार दिउँसो शुरू भएको हो ।
प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसको आह्वानमा बैठक बसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)