रवि लामिछानेको हस्तक्षेपपछि तत्काल नआउने भयो निजामती सेवा अध्यादेश
bishowkhabar.com · Mon Nov 02 08:26:30 UTC 2026

काठमाडौ– संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयक अध्यादेशका रुपमा नआउने भएको छ । यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन, भूमिसुधार सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले अध्यादेशमार्फत यो ऐन तत्काल नआउने बताएकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच गत साता यस विषयमा छलफल भएको स्रोतले बतायो । छलफलमा लामिछानेले संसद्मा दर्ता भएको विधेयकलाई अध्यादेशका रुपमा ल्याउन नहुने भन्दै यस विषयमा असहमति जनाएपछि तत्काललाई ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरहद लागू नहुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)