समसामयिक विषयमा विपक्षी दलको बैठक सुरु
gorkhapatraonline.com · Mon Nov 02 08:09:25 UTC 2026

समसामयिक राजनीतिक घटनाक्रम र संसद्मा साझा धारणा तय गर्ने विषयमा छलफल गर्न संघीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)