मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

विश्व शान्तिको कामनासहित मानेरिम्डो महोत्सव

gorkhapatraonline.com · Mon Nov 02 07:19:58 UTC 2026

विश्व शान्तिको कामना गर्दै सोलुखुम्बुको सल्लेरी–१ स्थित चिओङ गुम्बामा शेर्पा समुदायको मानेरिम्डो महोत्सव सुरु भएको छ ।

महोत्सवका क्रममा अवतारी धर्मगुरु साङ साङ रिन्पोछेले प्रसाद वाङ प्रदान गर्नुभएको छ । कार्यक्रममा लामाहरूले विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)