मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

निर्वाचन नजिकिँदै गर्दा अमेरिकी किसानलाई १५ अर्ब डलरको राहत घोषणा

khabarhub.com · Mon Nov 02 08:37:25 UTC 2026

एजेन्सी – अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इन्धन र मलको मूल्यवृद्धिबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग प्याकेज घोषणा गरेको छ ।

अमेरिकी कृषि मन्त्रालयका अनुसार डिजेलको बढ्दो खर्च व्यहोरेका किसानलाई आठ अर्ब डलर एकपटकका लागि भुक्तानी गरिनेछ । त्यस्तै, पशुपालक तथा माछापालकका लागि पाँच अर्ब डलर बराबरको ऋण प्रत्याभूति उपलब्ध गराइनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)