राति १० बजे होटल बन्द गर्नु भन्ने प्रशासनको निर्देशनमा कोशीका मुख्यमन्त्रीको आपत्ति
setopati.com · Mon Nov 02 08:37:22 UTC 2026

राति १० बजेपछि होटल तथा व्यवसाय बन्द गर्न मोरङ प्रशासनले दिएको निर्देशनप्रति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आपत्ति जनाएका छन्।
उनले सुरक्षा व्यवस्थापनको जिम्मेवारीबाट पन्छिएर नागरिक र पर्यटकको आवागमनमा समयसीमा तोक्नु उचित नहुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)