मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बुल्गेरियाको राष्ट्रपति निर्वाचनमा इलियाना योतोभा विजयी हुने सम्भावना, बन्नेछिन् देशकै पहिलो निर्वाचित महिला राष्ट्रप्रमुख

clickmandu.com · Mon Nov 02 08:35:24 UTC 2026

एजेन्सी । बुल्गेरियामा सम्पन्न राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको एक्जिट पोलअनुसार, बहालवाला राष्ट्रपति इलियाना योतोभा निर्वाचित हुने सम्भावना देखिएको छ ।

विभिन्न सर्वेक्षण संस्थाहरूले सार्वजनिक गरेको नतिजाअनुसार, ६२ वर्षीया योतोभाले करिब ५२ प्रतिशत मत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ । आधिकारिक नतिजाले यसको पुष्टि गरेमा उनी बुल्गेरियाको इतिहासमै जनताबाट प्रत्यक्ष निर्वाचित हुने पहिलो महिला राष्ट्रप्रमुख बन्नेछिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)