मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अरिफुल र तलातको उत्कृष्ट ब्याटिङमा काठमाडौंविरूद्ध कर्णालीले जोड्यो १८० रन

setopati.com · Mon Nov 02 08:37:00 UTC 2026

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले विशाल योगफल बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको छ।

कर्णालीका लागि अरिफुल इस्लाम र हुसैन तलातले उत्कृष्ट ब्याटिङ गरे। अरिफुलले २२ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४४ रन बनाए। उनले २०० को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)