मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य

kendrabindu.com · Mon Nov 02 08:35:06 UTC 2026

काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कर्णाली याक्सले काठमाडौं गोर्खाजविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको छ।

कीर्तिपुरमा भएको खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। कर्णालीका लागि अरिफुल इस्लामले उत्कृष्ट र आक्रामक ब्याटिङ गर्दै मात्र २२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रनको योगदान दिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)